Loading...

Sanjeev Pokharel in TOUGH talk with Dil Bhusan Pathak

18,937 views

Loading...

Loading...

Loading...

Rating is available when the video has been rented.
This feature is not available right now. Please try again later.
Published on Aug 19, 2015

कार्यक्रम टफटकमा स्वागत छ ।

मुलुक अहिले प्रस्तावित सिमाङकन सहितको ६ प्रदेशको सकसमा छ । देशका विभिन्न भागका आगो बलेको छ सिमांकनलाई लिएर । मधेस, पहाड, हिमाल सबैतिर विरोध छ । अनि यस्तै विरोधमा उत्रिएका केहीले प्रहरीको गोली लागेर ज्यान समेत गुमाएका छन् ।
संघियताको वहसमा नौ वर्ष विताइ सके गरिएको यो सिमांकन कति व्यवहारिक छ ? के नेताहरुले उठान गरेका मुद्धा र दिएका आश्वासनहरुलाई यस सिमांकनले संबोधन गरेको छ ? आखिर के हो संघियता ? हाम्रा नेताले कति सहि अर्थमा बुझेका छन् संघियतालाई ? अहिलेको प्रस्तावित ढांचा कस्तो छ ? विरोधका कारणहरु के हुन सक्छन र विरोध कत्ति जायज छ ? यीनै विषयमा संघियता सम्बन्धी सुक्ष्म अध्ययन गर्नुभएका एक जना मानवशास्त्रीलाई आजको टफटकमा निम्त्याएको छु ।
त्रिभुवन विश्व विद्यालयबाट मानवशास्त्रमा स्नातकोत्तर र नर्वेको युनिर्भसिटी अफ बर्गेनबाट एमफिल गर्नुभएका सञ्जीव पोखरेलले स्विट्जरलेण्ड, भारत र दक्षिण अफ्रिकाको संघिय प्रणाली र विभिन्न मुलुकको विकेन्द्रकरणका बारेमा अध्ययन गर्नुभएको छ ।
पोखरेलसंग ९ वटा संघिय मुलुकहरुको साझा संगठन फोरम अफ फेडेरेशन नेपाल शाखाको प्रमुख भएर करिव ढेठ वर्ष काम गरेको अनुभव समेत छ । पोखरेल एक राम्रा ब्लगर पनि हुन् ।

Loading...

Advertisement

to add this to Watch Later

Add to

Loading playlists...