Loading...

Chalfal Karyekram with Tara Nath Rana Bhat in CA.wmv

1,791 views

Loading...

Loading...

Rating is available when the video has been rented.
This feature is not available right now. Please try again later.
Published on Apr 26, 2011

newsकालिफोर्निया - नेपाली जनसम्पर्क समिति कालिफोर्निया को आयोजनामा पूर्वसभामुख तथा नेपाली काँग्रेस पार्टिका पूर्वमहामन्त्री तारानाथ रानाभाट संग उत्तरी कालिफोर्निया मा बसोबास गर्ने नेपालीहरु, बिभन्न संघ संस्था का प्रतिनिधिहरु, पत्रकारहरु, नेपाली काँग्रेस का समर्थक लगायत नेपाली जनसम्पर्क समितिका बिभन्न पदाधिकारीहरु लगायत साधारण सदस्यहरुको सहभागितामा "छलफल तथा अन्तरक्रिया कार्यक्रम "भव्यताकासाथ सम्पन्न भयो । बिद्रोही पक्षबाट कार्यक्रमको बारेमा बिभन्न भ्रामक खबरहरु सम्प्रेषण तथा कार्यक्रम स्थगित भएको झुठो इमेल प्रचार हुदापनि उल्लेख्य संख्यामा सहभागीता भएको थियो । समानंतर कार्यक्रम घोषणा गरेका विद्रोही पक्षलाई पूर्वसभामुख स्वयंले " जनसम्पर्क समिति को मातहत आई संयुक्त कार्यक्रम गर्न अथवा सों नगरे उनीहरुको कार्यक्रमको समय परिबर्तन गर्न"अनुरोध गर्दा समेत बिद्रोही पक्षले अवज्ञा गरेपछि पूर्व सभामुखले आफु संस्थाको मानिस भएको ले संस्थाको छाडेर अन्यत्र जान असमर्थ भएको जनाएपछि बिद्रोही पक्ष उहाँको राजनीतिक र व्यक्तिगत चरित्र हत्या गर्ने जस्ता घृणित इमेल प्रचारबाजीमा उत्रीएको थियो ।

नेपाली जनसम्पर्क समिति केन्द्रीय अधिबेशन तयारी समितिका सदस्य बिनोद भट्टले संचालन गरेको उक्त छलफल कार्यक्रमको सभापतित्त्व नेपाली जनसम्पर्क समिति कालिफोर्निया च्याप्टरका सभापति ज्ञानदीप लामा गरेका थिए भने कालिफोर्निया च्याप्टर का संस्थापक सभापति बैकुण्ठ खनालले स्वागत मन्तव्य ब्यक्त गरेका थिए । अतिथिको आसन बाट नेपाली काँग्रेस अछाम जिल्ला पूर्व सभापति पदम बहादुर रावलले अमेरिकामा रहेका पार्टिका कार्यकर्ताले पार्टीको मर्यादा उल्लंघन गर्न नहुने र सबै असहमति का कुरा नेपाली जनसम्पर्क समितिको छातामुनी बसेर समाधान गर्न आपिल गर्नुभयो । अर्का आथिति नेपाली काँग्रेस गोरखाका पूर्व सभापति भोजराज कंडेलले देशमा संबिधान बनाउने बिसयमा नेपाली काँग्रेस पार्टी र मुलुकमा रहेका अन्य दलहरुको भूमिकाको बारेमा चिन्ता गर्नु भयो । परदेशमा बस्ने नेपालीहरुले संबिधान निर्माण मा दबाब दिनुपर्ने धराणा व्यक्त गर्नु भयो ।

  • Category

  • Song

  • Artist

  • Writers

    • Jeff Keith, Frank Hannon
  • Licensed to YouTube by

    • UMG; Sony ATV Publishing, UMPG Publishing, AdRev Publishing, EMI Music Publishing, ASCAP, CMRRA, UNIAO BRASILEIRA DE EDITORAS DE MUSICA - UBEM, Warner Chappell, PEDL, LatinAutor - Warner Chappell, LatinAutor - SonyATV, and 15 Music Rights Societies

Loading...

When autoplay is enabled, a suggested video will automatically play next.

Up next


to add this to Watch Later

Add to

Loading playlists...