Loading...

घाईते गाई को घाऊमा हराएको हिन्दूत्व

1 view

Loading...

Loading...

Loading...

Rating is available when the video has been rented.
This feature is not available right now. Please try again later.
Published on Sep 7, 2018

छाडा पशु चौपायाका कारण स्थानिय त हैरान बनेका छन नै भने स्वयम गाईगोरुहरु पनि दिनहुँ चोटपटक लागेर मर्न थालेका छन् । अत्तरिया पहाड रोडमा रहेको सार्बजनिक सौचालय नजिकै एउटा गाई बिगत ४ दिन देखी चोट पटक लागेर उठन नसक्ने भएको छ । गाईको पछाडीको खुटामा गम्भिर चोट लागेको छ । धेरै दिन भएकोले गाईको घाउमा किरा समेत परेका छन् ।

Loading...


to add this to Watch Later

Add to

Loading playlists...