Loading...

Speech of H.E. Manjeev Singh Puri, Ambassador of India to Nepal, in Janakpur

238 views

Loading...

Loading...

Loading...

Rating is available when the video has been rented.
This feature is not available right now. Please try again later.
Published on May 11, 2017

नेपालका लागि २४ औ भारतीय राजदूत मंजीव सिंह पूरी लाई आज जनकपुरमा नेपाल भारत मैत्री युवा संघ द्वारा एक कार्यक्रमको आयोजना गरी स्वागत एबं सम्मान गरिएको छ | होटल सीता शरणमा आयोजित उक्त कार्यक्रममा संसद, बिभिन्न पार्टीका नेता, युवा क्लबहरुका प्रमुख, सामिजिक अभियन्ता, पत्रकार, जनकपुर उद्योग वाणिज्य संघका प्रतिनिधि, आदिको उपस्थिति रहेको थियो |

मैत्री युवा संघको उक्त सम्मान कार्यक्रममा जनकपुर उद्योग वाणिज्य संघ, महावीर युवा कमिटी, राम युवा कमिटी, रामानन्द युवा क्लब, कलवार सेवा समाज, मिथिला नाट्य कला परिसद, वैश्य समाज कल्याण समिति, एन प्याबसन धनुषा, राजपूत समाज सेवा समिति, आदि द्वारा समेत मायाको चिनो प्रदान गरी सामान गरिएको थियो |

कार्यक्रममा मिथिला नाट्य कला परिसद द्वारा एक सांस्कृतिक नृत्यको प्रस्तुति गरिएको थियो |

नेपाल भारत मैत्री युवा संघका अध्यक्ष तथा सांसद महेन्द्र यादवको अध्यक्षतामा भएको स्वागत एवं सम्मान कार्यक्रममा राष्ट्रिय जनता पार्टी नेपालका सांसद डा. विजय कुमार सिंह, दिनेश प्रसाद साह, नेपाल भारत युवा मैत्री संघका महासचिव कृष्णा सिंह, केन्द्रिय सदस्य जीवनाथ चौधरी लगायतका वक्ताहरुले स्वागत मनतव्य राख्दै जनकपुरको विगतदेखि वर्तमानको अवस्थाको बारेमा जानकारी गराउंदै यसलाई अझ प्रगाढ बनाउनुपर्नेमा जोड दिएका थिए ।

Loading...


to add this to Watch Later

Add to

Loading playlists...