Loading...

Welcome Swagat chha hicast Bidur agriculture nature स्वागत छ

1,552 views

Loading...

Loading...

Rating is available when the video has been rented.
This feature is not available right now. Please try again later.
Published on Jun 4, 2016

गीत: कृषी , प्रकृती, स्वागत छ -------धन्य छ


स्वागत छ नयॉ विहान, सुर्यका सात रँगहरुलाइ ।
जस्ले दिन्छ दृष्टी-श्रृष्टी जीव र यो जगतलाइ ।।

धन्य छ नयॉ वायु रुखपातबाट निस्कनेलाइ ।
रगत र जगतमा उर्जा प्रदान गराउनेलाइ ।।

स्वागत छ ऋतु याम जीवनचक्र चलाउनेलाइ ।
घामपानीको स्वभावमा चिसोताप मिलाउनेलाइ।।

धन्य छ देशको माटो अन्नवीज उव्जाएर ।
धन्य हुन्छ उसको बाटो कृषी कर्म चलाएर ।।
------------------------------------
रचना: डा. विदुरप्रसाद चौलागाई
सँगीत: मनराजा नकर्मी
स्वर: विश्व नेपाली, शरीता साही
कोरस: वीमला भुषाल, कवीता बराइली
एरेँन्ज: हरीशरण शायमी
रेकर्डीँग: स्ट्रीँग्स स्टुडीयो
व्यवस्थापन: रत्न मेडीया, सानेपा
उत्पादक: हिकाष्ट (www.hicast.edu.np)

Loading...


to add this to Watch Later

Add to

Loading playlists...