आम विनाशकारी भूकम्पमा परी पिडित भएकाहरुको परेकाहरुको उद्दार तथा उपचारकोलागि फिल्ड अस्पताल नै संचालन गरी उपचार गरेर फर्केका IDF (इजरायलि सैनिक) टोलिको सम्मानार्थ तथा भुकम्प पिडितहरुको सहयोगार्थ इजरायलमा भुकम्प पिडित सांगितिक साझ तथा आइडिएफ सम्मान कार्यक्रमको आयोजना गरी सम्पन्न भएको छ ..