Loading...

Disability Rights Activists Amrita Gyawali & Sagar Prasai in TOUGH talk with Dil Bhusan Pathak- 102

35,269 views

Loading...

Loading...

Transcript

The interactive transcript could not be loaded.

Loading...

Rating is available when the video has been rented.
This feature is not available right now. Please try again later.
Published on Jun 9, 2014

दर्शकवृन्द ।
अज्ञानत, अशिक्षा र गरिबीले थलिएको नेपाली समाजमा अपाङ्गता भएका व्यक्तिलाई एक त धेरैले कमजोर मान्दै दयाको आँखाले हेर्छन् अर्कोतर्फ राज्यका निकायहरु पनि अपाङ्ग मैत्री छैनन् । त्यति मात्र कहां हो र ठुल्ठुला भनिने कर्पोरेट अफिस अथवा भव्य भनिने सपिंगमल र सिनेमा थिएटर पनि अपांगमैत्री छैनन् । अझ हामी व्यक्तिविशेषले गर्ने व्यवहार त झन तुच्छ भने पनि हुन्छ । यस्तो बेलामा व्हिलचेयर प्रयोग गर्नेहरुका सजिला र अप्ठेरा क्षण, अनुभव, चुनौति तथा भविष्यका योजना के हुन सक्छन् रु
सागर प्रसाईं खाइलाग्दो हुनुहुन्छ, गजबको छ वहांको व्यत्क्तिव। आफ्नो अनुभव सुनाएर वा लेखेर सामाजिक सन्देश दिन त झन् माहिरे । एउटा सामाजिक अभिन्यतामा हुने सम्पुर्ण गुण छ उहांमा । र आफ्नो अधिकारको कुरा राम्रैसित राख्नुहुन्छ । छात्रवृत्ति पाएर अमेरिका पुग्नुभएको छ, नेपाली युवाको प्रतिनिधत्व गर्दै अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिनुभएको छ । अन्तर्राष्ट्रिय संस्थामा काम गरेको अनुभव छ ।
अमृता ज्ञवाली पनि हाल अन्तर्राष्ट्रिय गैर सरकारी संस्थामै काम गर्नुहुन्छ । समाजशास्त्र र मनोविज्ञानमा स्नातक, अमृतासँग सुन्दर सुन्दरीहरुले गर्ने भनिने मोडलिङको अनुभव छ । मैले धेरैको मुखबाट सुनेको छु अमृता दक्षिण एशियामै विरलै पाइने व्लिचेयर मोडेलमा पर्छिन । उहांले अन्तर्राष्ट्रिय सम्मेलनमा देशको प्रतिनिधित्व गर्नुभएको छ ।
दुई व्हिलचेयर प्रयोगकर्ता सागर र अमृताको हिजोको संघर्ष, आजको सम्मान र भोलिको सपना आजको टफ टकमा । आउनुहोस स्वागत गरौ आजका मेरा यी दुई विशेष अतिथिलाई ।

Loading...

Advertisement
When autoplay is enabled, a suggested video will automatically play next.

Up next


to add this to Watch Later

Add to

Loading playlists...