Stop Piracy, Re-uploading this video from any other channel is strictly prohibited.Support and save Nepali music and save Artists. (कृपया यो भिडियोलाई डाउनलोड गरी अन्य च्यानलहरुबाट अपलोड नगरिदिनुहुन विनम्र अनुरोध गर्दछु ।) THANK YOU!!
Lyrics आमा भन्दै रोएँ कराएँ छट्पटीएँ घरीघरी निभ्यो ममताको दियो कहील्यै नबल्ने गरी
मेरो खुसीमा संगै रमाउँथ्यौ मेरो पिडामा आँसु बगाउँथ्यौ भोकै छौ कि खायौ भनी सोध्ने तिमी थियौ मेरो संसार अध्यारो भो किन अस्ताई गयौ आमा भन्दै रोएँ कराएँ छट्पटाएँ घरीघरी निभ्यो ममताको दियो कहील्यै नबल्ने गरी
आमा थियौ र थियो मलाई भर देउता बिनाको मँन्दीर भयो घर दैब तिम्ले टुहुरो बनाई कस्तो परीक्षा लियौ मेरो संसार अध्यारो भो आमा काहाँ गयौ आमा भन्दै रोएँ कराएँ छट्पटाएँ घरीघरी निभ्यो ममताको दियो कहील्यै नबल्ने गरी