Rating is available when the video has been rented.
This feature is not available right now. Please try again later.
Published on Oct 10, 2017
देशमा संघियता कार्यान्वयन संगै गाउ तथा नगरपालिका समेत स्थानीय सरकारको रुपमा स्थापित भएका छन् । अब केन्द्रिय सरकारमा भए जस्तै भाषा, कला तथा सिर्जनाको संस्थागत प्रवद्र्धनको व्यवस्था कसरी गर्न सकिन्छ त ? साझा सरोकारको बहस मोरङ्को बेलबारीबाट ।