Upload

Loading...

Crime Story - August 10 2012 - Nepal News

140,687

Loading...

Loading...

Loading...

Rating is available when the video has been rented.
This feature is not available right now. Please try again later.
Published on Aug 10, 2012

आफ्नै ठुली आमाको बलात्कार पछि हत्या गर्ने यौन पिपासु
ललितपुरको लेलेमा नातालले आफ्नै ठुली आमा पर्ने लाई सामूहिक बलात्कारपछि हत्या गरेको खुलासा भएको छ ।
लेले गाविस- ७ काफलडाँडाकी सानुमाया कुँवरलाई बलात्कारपछि आफ्नै घरको एकतला माथि निदालमा पटुकाको पासो लगाई मृत्यु भएको अवस्थामा साउन १५ गते फेला पारिएको थियो । पछि उनलाई सामूहिक बलात्कारपछि हत्या गरेको खुलेको हो ।
बलात्कार आरोपी कुँवर भने सोमबारमात्रै पक्राउ परेका हुन् । स्थानीयवासीले बलात्कारीलाई प्रहरीले कारबाही गर्ने तदारुकता नदेखाएको भन्दै प्रदर्शन गरेका हुन् ।

Loading...

Advertisement
When autoplay is enabled, a suggested video will automatically play next.

Up Next


Sign in to add this to Watch Later

Add to