Loading...

Latest Nepali Album song recording by Rajan Timsina

4,392 views

Loading...

Loading...

Loading...

Rating is available when the video has been rented.
This feature is not available right now. Please try again later.
Published on Feb 15, 2012

नेपाली साङीतिक इतिहास मा बहु प्रतिक्षित एल्बम को चौथो गीत को रेकोर्डइङ सकिएको छ । जस्मा राजन तिम्सिना ले आफ्नो स्वर दिएका हुन ।उक्त एल्बम सन २०१२ कै सब भन्दा उत्कृष्ट एल्बन हुने दाबी राजन तिम्सिना ले गर्दै आएका छन । एस एल्बम मा महेश खड्का ,अर्जुन पोखरेल ,भरत सिटौला ,सुरेश गैरे,राजन तिम्सिना,चेतन कार्की आदी जस्ता संगीतकार को संगीत सुन्न पाईन्छ । ।भर्खरै सकेको "फूल फुलेको राम्रो" बोल को गीत मा स्वेम राजन तिम्सिना ले संगीत दिएका हुन तथा शब्द भने रिता घिमेरे ले दिनु भाको छ । ।यस गीत मा संगीत सम्योजन भने फरिन्द्र राइ ले गर्नु भाको छ । आत्यधिक खर्च मा बन्न लागेको यो एल्बम ले सबै को रेकोर्ड तोरने आशा गरिएको छ । । ।यसको म्युजिक भिडियो को प्रोमो केहि दिन मै सर्वजनिक गरिने छ ।

Promo concept/Camera /video edited by-- Bikash karn

  • Category

  • License

    • Standard YouTube License

Loading...

When autoplay is enabled, a suggested video will automatically play next.

Up next


to add this to Watch Later

Add to

Loading playlists...