Rating is available when the video has been rented.
This feature is not available right now. Please try again later.
Published on Sep 12, 2017
स्थानीय तहको निर्वाचन मार्फत ६ ओटा प्रदेशमा स्थानीय सरकार कार्यान्वयनमा आई सकेका छन् । संविधान र संघियता कार्यान्वयनका क्रममा यसलाई महत्वपूर्ण उपलव्धिका रुपमा लिईएको छ । दोश्रो चरणमा निर्वाचन भएका स्थानमा स्थानीय सरकार सञ्चालनमा आएको २ महिना नाघेको छ । यस अवधीका उपलव्धि र चुनौती के रहे त ? ? साझा सरोकारको बहस दक्षिण झापाको गौरीगञ्जबाट For more videos SUBSCRICE .:https://www.youtube.com/user/HIMSHIKHAR1