Loading...

Ma Bhanda Ni | Latest Song By Melina Rai|| Adhunik Sentimental Song

5,109,128 views

Loading...

Loading...

Loading...

Rating is available when the video has been rented.
This feature is not available right now. Please try again later.
Published on Sep 5, 2016

New Nepali Adhunik Sentimental Song 2075/2018
Song : Ma Bhanda Ni...
Singer Melina Rai
Lyrics : Surendra Maharjan "Amar"
Music : Raaz Kumar
Arranger : Pushkar Sunuwar
Music Label : M-Series Entertainment
म भन्दा नि धेरै राम्री थिई होला र त
मैले भन्दा धेरै माया दिई होला र त
मलाई छोड्ने यती ठुलो निर्णय लियौ
धोका दिई धोका तिमी धोकेबाज भयौ ।

न त जीवन एक्लै कट्छ , न त तिम्रो माया घट्छ
जती बिर्सु भन्यो त्यती तिम्रो याद झनै बढ्छ
म भन्दा नि धेरै लायक थिई होला र त
मैले भन्दा धेरै खुशी दिई होला र त
मलाई छोड्ने यती ठुलो निर्णय लियौ
धोका दिई धोका तिमी धोकेबाज भयौ ।

बरु पिडा मलाई नै होस् , आशु पनि मेरै नै झरोस
तिमी खुशी हुनु सधैं तिम्लाई दुखी देख्न नपरोस
म भन्दा नि धेरै राम्री थिई होला र त
मैले भन्दा धेरै माया दिई होला र त
मलाई छोड्ने यती ठुलो निर्णय लियौ
धोका दिई धोका तिमी धोकेबाज भयौ ।
Contact : http://www.mseriesentertainment.com/
Copyright of this video is with M Series Entertainment

Loading...

Advertisement
When autoplay is enabled, a suggested video will automatically play next.

Up next


to add this to Watch Later

Add to

Loading playlists...