पछिल्लो समयमा नेपालीहरुको संस्कृति बनिसकेको छ बिहेमा दुलाहाको जुत्ता लुकाउने चलन। दुई दशकअघिसम्म यस्तो चलन सुनिँदैन थियो। अहिले भने जुनै जातिको बिहेमा पनि जुत्ता लुकाइन्छ। #Juttalukauni #जुत्तालुकाउनेचलन #juttalukaunisali
Show less
फागुन महिनाको मासिक राशिफल हेर्नुस् । Monthly Horoscope | Month of Fagun #Falgun #MonthlyRasifal #Rasifal #राशिफल Horoscope about love, relationships, money, career and more. #MonthlyHoroscope
नेपालले जित्यो युएईविरुद्धको एक दिवसीय श्रृंखला पारस खड्काको कप्तानी इनिङसँगै नेपालले यूएईविरुद्धको तेस्रो एकदिवसीय खेल ४ विकेटले जितेको छ । यससँगै तीन खेलको श्रृङ्खला २–१ ले आफ्नो पक्षमा पारेको छ ।
पूव युवराज पारस शाह नर्भिक अस्पताल भर्ना भएका छन् । उनी आर्यसियूमा उपचाररत छन् । सोमबार दिउँसो उनलाई हृदयघात भएको हाे । #ParashShah #Parash Shah #पारसशाह
डा. गोविन्द केसीको उपचारमा संलग्न चिकित्सकले अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य जोखिममा परेको जनाएका छन्। डा. केसीको स्वास्थ्य अवस्था निरन्तर खस्किँदो अवस्थामा रहेको र शरीरमा सेता रक्त कोषको मात्र...
#BajajBikesPriceInNepal2019 Latest Bajaj Pulsar Bike price in Nepal Bajaj bike price in nepal Bajaj Pulsar NS 160 Price in Nepal Bajaj Dominar 400 Price in Nepal Bajaj Pulsar 180 Price in Nepal Ba...