Alert icon
We're changing our privacy policy. This stuff matters.  Learn more  Dismiss

Anomal Mani Poem

Loading...

Sign in or sign up now!
Alert icon
Upgrade to the latest Flash Player for improved playback performance. Upgrade now or more info.
60 views
Loading...
Alert icon
Sign in or sign up now!
Alert icon

Uploaded by on Nov 13, 2011

सृजनाका यात्राहरुमा कबि कथाकार एब पत्रकार अनमोल मणी आफ्नो रचना सुनाउदै
सृजनाका यात्राहरुको नोभेम्बर महिनाको यात्रा पुरा भएको छ|यसपाली सर्जक कमला प्रसाईंको एकल प्रस्तुतिको साथमा अन्य एक दर्जन नेपाली भाषा,साहित्य अनुरागीहरुले आफ्नो रचना,गीत,गज़ल र कथाहरु सुनाउनु भयो|न्यु योर्कमा बिगत तिन बर्ष देखि हरेक महिनाको एक आईतबार आयोजना हुने सृजनाका यात्राहरु नेपाली भाषा साहित्य अनुरागीहरुको नियमित प्रस्तुति हो|
यसपाली बद्रि पौडेल,अरुण क्षत्रि अनुरागी,पुनम काफ्ले,सौरभ आचार्य, राजेन्द्र श्रेष्ठ,गीता पन्थ ,मनु राई लोहरुंग ,दुर्गा गुरुङ,बनिता कतिला,लक्ष्मण कंडेल,अलेक्स गर्गीलिस, र अशोक राईले आ-आफ्नो रचनाहरु सुनाउनु भएको थियो|
कार्यक्रममा हालै नेपाल बाट आउनु भएकी साहित्यकार द्वय गीता पन्थ,र मनु राई लोहरुंगलाई क्रमस:सीता खरेल र ज्योति पौडेलले खादा द्वारा स्वागत गर्नु भएको थियो|
साथै अमेरिकी सरकारको बिसेष फेलोशिप संम्पन गरेर नेपाल फर्कदै गर्नु भएका पत्रकार,कथाकार एब कबि अनोमलमणीले आफ्नो छोटो कविता पनि सुनाउनु भएको थियो|
कार्यक्रम सहदेब पौडेल र मणी वान्ग्देलले संचालन गर्नु भएको थियो|
कार्यक्रमको भिडियो र तस्बिर बिकाश बिस्टले खिच्नु भयो र सृजनाका यात्राहरुको बिसेष सहयोगी हुनुहुन्थ्यो बिनोद रोका र अर्जुन प्रसाद मैनालीले सृजनाका यात्रीहरुलाई चियापानीको लागी $५० सहयोग पनि गर्नु भयो|
--
--
Happy Listening!

Himali Sworharu-Action Through Communication
New York City
(We would like to invite you to listen Himali Sworharu-Nepali Online Radio
also Please join us on FaceBook, watch our YouTube Channel and follow us on Twitter)


--

Category:

Entertainment

Tags:

License:

Standard YouTube License

  • likes, 0 dislikes

Link to this comment:

Share to:
see all

All Comments (0)

Sign In or Sign Up now to post a comment!
Loading...
Alert icon
0 / 00Unsaved Playlist Return to active list
    1. Your queue is empty. Add videos to your queue using this button:
      or sign in to load a different list.
    Loading...Loading...Saving...
    • Clear all videos from this list
    • Learn more