Alert icon
We're changing our privacy policy. This stuff matters.  Learn more  Dismiss

2 Year Old Nepali Drummer - UTTPREM

Loading...

Sign in or sign up now!
Alert icon
Upgrade to the latest Flash Player for improved playback performance. Upgrade now or more info.
10,088
Loading...
Alert icon
Sign in or sign up now!
Alert icon

Uploaded by on Nov 23, 2010

झट्ट सुन्दा दुई बषिय बालकले ताल सुर मिलाएर बाध्यबाधनका सामाग्री बजाउन सक्छन् भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ। तर, पोखराका २ बर्षिया उत्प्रेम जोजीजूले बाध्यबाधनका सामाग्री बजाएर सङ्गित पारखिलाई मन्त्रमुग्ध मात्रै होइन चकित समते तुल्याउँदै आएका छन्।




दुई बर्षिया दुधे बालक उत्प्रेम। राम्रोसँग बोली पनि फुट्न नपाउँदै यीनका नरम औला ड्रमसेट बजाउने छडी कसिलो गरी समाउन पुग्छन्। त्यसपछि उनि तातेताते गर्दै चम्किला आखा लिएर ड्रमसेट नजिक पुग्छन्। अनि सुरताल मिलाउँदै संगीतका विभिन्न धुन निकाल्न व्यस्त हुन्छन्।




सांगीतिक माहोलमा जन्मेका उनलाई ड्रमसेट बजाउन पारिवारिक उत्प्रेरणा बाहेक केही दिइएको थिएन। तर उनको अन्तस्करणमा रहेको संगीत प्रतिको मोह सानै उमेरदेखि छताछुल्ल भएको छ यहि ड्रमसेटमार्फत्। उनले एकैपटकमा क्लापर दायाँबायाँ सिम्वोल, दुई वटा टमटम र साइड ड्रम बजाउन भ्याउछन्। तर, सामान्य बनौटका प्याडल खुट्टाले छुन नसक्ने भएकाले उनलाई छुट्टै प्याडलको व्यवस्था गरिएको छ। छडी समाएर ड्रम बजाउँदै उनी यतिबेला अर्थपूर्ण साङ्गितिक धुन निकाल्न चाहिने रोलिङ र टाइमिङ पनि मिलाउन सक्ने भएका छन्। गएको असोज १४ मा दुई वर्ष पूरा गरेका उत्प्रेमले यसरी ड्रम बजाउन थालेको छ महिना पूरा भएको छ। हालसम्म उनले पाँच वटा कार्यक्रममा प्रत्यक्ष प्रस्तुति पस्किसकेका छन्। उत्प्रेमको परिवार सांगितिक कर्ममा भएकाले आफ्नो छोराको झुकाव पनि संगीत तर्फ गएको उनीहरुको भनाइ छ।




केही समयअघि तीन बर्षिया बालिका अतिथि केसीले गीति संग्रह निकालेर सबैलाई मन्त्रमुग्ध तुल्याएकी मात्रै थिइनन् उनलाई कम उमेरकी कृतिमानी गायिका मानेर गिनिजबुक अफ दी वल्ड रेकर्डमा नाम दर्ता गराउन प्रकृया समेत थालिएको थियो। उत्प्रेम जोजिजुको यो साङि्गितिक सामथ्यतालाई पनि अन्तर्राष्ट्रिय स्तरमा परिचित र स्थापित गराउन सकिने प्रसस्त आधार तयार गर्न सकिन्छ।

src - avenues Tv

Category:

Music

Tags:

License:

Standard YouTube License

  • likes, 3 dislikes

Link to this comment:

Share to:

Top Comments

  • born as dev rana die like arun thapa.................p.s background guy shut the f*** up let me hear his beat

  • commentator ko mukh ma kira makura...ramro ta sunnu dey you idiot.

see all

All Comments (30)

Sign In or Sign Up now to post a comment!
  • Wow I Can't even play drums and i am 19

  • nice...

  • wow..awesome.. small in size big in attitude..

  • Kul Who's that cool baby !!! <3 <3 <3

  • Kul Who's that cool baby !!! <3 <3 <3

  • @sanahaly haha

    sahee Dialogue :P

  • thats the simple bit let try with more complex one. That will be unique.... anyway Wooooo..000!!

  • Great to see such skills from a 2 year old. You made all Nepalese proud!!

  • Jai Nepal ROCK ON kid!!!!! love u n be the next idol!!!! from Nepal proud to see u !!!

Loading...

Alert icon
0 / 00Unsaved Playlist Return to active list
    1. Your queue is empty. Add videos to your queue using this button:
      or sign in to load a different list.
    Loading...Loading...Saving...
    • Clear all videos from this list
    • Learn more