रिजवूड नेपाली समाजको आयोजनामा अगस्ट महिनाको ९ तारिख देखि १ साता सम्म चलेको "बृहत श्रीमद भागवत महापुराण " कार्यक्रम को भिडियो दृश्यहरु हुन्
श्री मद् भागवत महापुराण बाचन गर्दै छन् चर्चित पुराण बाचक पंडित दिन बन्धु पोखरेल|
न्यु योर्कको रिजवूडमा निर्माण गर्न लागिएको सांस्कृतिक केन्द्र र मन्दिरको सहयोगको लागि यो कार्यक्रम भएको हो
--
Happy Listening!
Himali Sworharu
Action Through communication
Nepali Online Radio and much more
www.nepaliradio.org
Watch our YouTube Channel
www.Youtube.com/NepaliTV
www.facebook.com/nepaliradio
New York City
Link to this comment:
All Comments (0)