नेकपा माओवादीका वरिष्ठ नेता मोहन वैद्य किरणले पुरातन पक्षका विरुद्ध नयां पक्षले ठाउं पाउनुपर्ने बताउदै त्यस्तो पक्षलाई स्थान नदिए विडम्बरापूर्ण इतिहास बन्ने दाबी गर्नुभएको छ ।नयां नेपाल निर्माण तथा उपलब्धीहरुलाई गतिशिल रुपमा संस्थागत गर्न माओवादी अध्यक्ष प्रचण्डको नेतृत्व आवश्यक भएको दावी नेता किरणले गर्नुभएको छ । ANA २०६५ बैशाख २७
Link to this comment:
All Comments (0)