धेरै माया दिदा रैछन, मुटु जोडेर जानेहरु,
यादमा दुबी बाच्दा रहेछन, मुटु जोरेर बस्नेहरु-२
लाग्ने हैन थकाई नै, पिरतीलाई कुर्नेहरु
पर्खाइमै मर्दाअ रहेछन. साचो माया गर्नेहरु-२
छदी गयोउ किन तिमी दुनियाँमा एकलाई मलाई
आँखाहरु रसाऐ दिन्छन मनले सम्झेर तिमीलाई
थाहा थियो तिमी बिना बाच्ने आधार छैन अरु
तिम्रो बियोगमा जलिरहे यतिकैमा मर्छु बरु
दैब पनि भो बैगुनी पारिदियो हाम्रो बिछोड
संगै पनि जना देन केबल दियो मुटुमा चोट
पल्-पल सम्झनामा आउछोउ तिमी म के गरु ?
साझामा दियो बाली कुर्छु निवेर जड संगै मरु।
Link to this comment:
All Comments (0)