यातायात भाडा वृद्धिको विरोधमा उत्रीएका विद्यार्थीहरुले प्रधान न्यायधिष केदार प्रसाद गिरी सवार गाडीमाथि ढुङ्गा प्रहार गरेका छन् । आफ्नो निवासबाट कार्यालय जादै गर्नुभएका प्रधान न्यायधिष गिरी माथि पुतलीसडकको इन्भेष्टमेन्ट बैंक नजिकै आक्रमण गरेका हुन् । ANA २०६५ असार ०५
Link to this comment:
All Comments (0)