हामी सिंगो नेपाली हरु को अत्ति लोकप्रिय राष्ट्रिय नौमती बाजा अथवा पन्चे बाजा !!!!!!!
हाम्रो नेपाल र नेपाली हरुको परिचय दिनु पर्दा हाम्रो सगरमाथा को देश शान्ति को अग्र दुत भगवान गौतम बुद्ध को देश अनी बिर गोर्खाली हरु को देश भनेर परिचय दिन्छौ भने हाम्रो देशको कला संस्कृति बाध्यबादन को परिचय दिनु पर्दा हाम्रो विभिन्न कला संस्कृति बाध्यबादन हरुको बिचमा हाम्रो यो अत्ति लोकप्रिय नेपाली राष्ट्रिय नौमती बाजा अवस्य पनि पहिलो श्रेणीमा पर्न आउछहाम्रो नेपाल र नेपाली हरुको अत्ति लोकप्रिय राष्ट्रिय नौमती बाजा भनेर यस लाइ हामी जो कोहि ले पनि सजिलै चिन्दछौ र बुझ्दछौ ! हाम्रो नेपाल र नेपाली हरुको परिचय बोकेको यस मौलिक नौमती बाजा ले आफ्नै बिशेषता बोकेको छ !!!!तर पनि यहाँ हामीले छोटो परिचय दिनु पर्दा यस नौमती बाजा कुनै पनि जात जातीत्वो को संस्कृति नभएर यो हाम्रो नेपाल र नेपाली हरुको अत्ति लोकप्रिय राष्ट्रिय नौमती बाजा हो !!!!
Link to this comment:
All Comments (0)