ति मीठा पलहरु ति मीठा दिनहरु
याद आइरहंछ सधै
गर्मीमा शीतलता सिसिर्मा न्यानोपन
साथ दियोऊ तिमीले सधै
भन्नेले जे भानोस
सुन्नेले जे सुनोस
तर तिमी मरो हो साथी *2
साथ दिन्छु
तिमीलाई म सधै भरी
दुखमा संगै रोयोऊ
सुखमा संगै हास्योऊ
सहारा आटूट दियोऊ *2
जहा जानु गयेनी
जे गर्नु गरेनी
सधै रहनेछो मेरो साथी *2
साथ दिन्छु
तिमीलाई म सधै भरी
भन्नेले जे भानोस
सुन्नेले जे सुनोस
तर तिमी मरो हो साथी *2
साथ दिन्छु तिमीलाई सधै भरी
One if the best moment we ever share in our life!!! Best wishes to all my frns!!! it'S my pleasure to have you ALL!!!!
kav33n1 3 months ago