हजुरहरु सबैलाई निमन्त्रणा
सर्वप्रथम अंग्रेजी नयाँ वर्ष २०१२ को पावन अवसरमा हार्दिक मंगलमय शुभकामना ।
उपरोक्त विषयमा यस विश्व नेपाली साहित्य महासंघ शाखा साउदी अरेविया तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज साउदी अरेविया च्याप्टरको संयुक्त आयोजनामा संचालित अनलाइन हाजिरीजवाफ प्रतियोगीताको बार्षिक क्वीज स्मारिका तपसिलको मिति स्थान र समयमा लोकार्णपण तथा सम्मान कार्यक्रम हुने भएकोले सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरु उक्त कार्यक्रममा उपस्थित भई कार्यक्रमको शोभा बढाईदिनुहनु हार्दिक निमन्त्रणा गर्दछौ । साथै साउदी अरेवियामा भएका सम्पूर्ण संघ संस्थाहरुलाई पत्र पठाइ सकिएको छ यदि कुनै कारण पत्र प्राप्त नभएको भए यसै निमन्त्रणालाई स्वीकार गरी दिनुहुन हार्दिक अनुरोध गर्दछौ ।
मिति ः २०१२ जनवरी २७ शुक्रबार
समय ः ठिक ११ बजे विहान
nice
dearsagars 1 month ago