ओ हो ओ हो हो हो केहो नेपाल को प्रधान मन्त्रिले भन्दा पनि चर्को भाषान कस्को रहेछ भनेर हेरेको त मुला एउटा शेर्पा ले शेर्पा कै पो खुट्टा तन्ने भाषान पो छाडी रहेछ थुक्का शेर्पा को नाम म कलन्कार हरु ! हाम्रो देश नेपाल आफ्नो भेश भाषा सस्क्रिती हमेसा जोगायर राख्नु पर्छ भन्ने परम्परा देखिनै पुर्खेउली को भनाइ छ र जोगायर राख्नु पनि पर्छ ।
बान्दर ले केरा पाको बोक्रै सिता खको भन्ने एस्लाई भन्छ ।
माइक हात मा पर्यो भन्दै मा आफ्नै जातितो को खिल्ली उराएर खुब भाषान ठोक्यो भन्दो हो ।
शेर्पा भन्न लाई पनि लाजै मर्दो ।
holynpride 11 months ago
तर एउटा शेर्पा भएर शेर्पा को नै खुट्टा यसरी तन्ने हो भने सिङो शेर्पा जाती हरुमा प्रभाब पर्ने कुरा हो यो ।
र एस्तो बिरालो मुखे शेर्पा हरु लाई त शेर्पा जाती बाट नै पानी अलग गरिदिनु पर्छ । !!!