तमु प्ये ल्हु संघ हङकङद्वारा यहि आउंदो २७ नोभेम्बर २०११ तारीखमा आयोजना हुन गई रहेको"तमु सांस्कृतिक सांझ-2" मा नेपालका चर्चित लोक दोहोरी गायिका सर्मिला गुरुङ ,चर्चित लोक दोहोरी गायक रामजी खांण,तमु प्ये ल्हु संघ पोखराका केन्द्रिए कलाकारहरु र तमु प्ये ल्हु संघ हङकङका कलाकारहरुको बजोड प्रस्तुती हुँदै छ ।For More Click www.jpthk.com
Link to this comment:
All Comments (0)