Loading...
Uploaded by ananepalnews on Jan 23, 2008
महन्त ठाकुरको नेतृत्वमा रहेको तराई-मधेश लोकतान्त्रिक पार्टीले आफ्नो ११ बुँदे मागहरुलाई सरकारले सम्बोधन नगरेसम्म वार्तामा नबस्ने जनाएको छ । पार्टीले शान्ति तथा पुननिर्माणमन्त्री रामचन्द्र पौडेललाई एक पत्र पठाई सो जानकारी दिएको हो । ANA २०६४ माघ ९ ।
News & Politics
Standard YouTube License
Load more suggestions
Link to this comment:
All Comments (0)