कोटेश्वरका होटल व्यवसायी रामहरि श्रेष्ठको हत्याको विरोधमा आहृवान गरेको उपत्यका बन्दका कारण आज यहांको जनजीवन अस्तव्यस्त भएको छ । बन्द आहृवान कर्ताले उपत्यकाका तीनै जिल्लामा यातायातका साधनहरु चलन दिएका छैनन् र शिक्षण संस्था तथा पसलहरु पनि पुर्ण रुपमा बन्द छन् । प्रर्दशनकारीले हत्यारालाई कडा कारवाहीको माग राख्दै माओवादी बिरुद्ध चर्का नारावाजी गरिरहेका छन् । ANA २०६५ जेष्ठ ८
Link to this comment:
All Comments (0)