Alert icon
We're changing our privacy policy. This stuff matters.  Learn more  Dismiss

'बुद्ध नेपालको' - The Shadows 'Nepal' Live @ Lakhe

Loading...

Sign in or sign up now!
Alert icon
Upgrade to the latest Flash Player for improved playback performance. Upgrade now or more info.
226 views
Loading...
Alert icon
Sign in or sign up now!
Alert icon

Uploaded by on Nov 25, 2011

विश्वभर शान्तिको विगुल फुक्ने शान्तिका अग्रदुत गौतम बुद्ध नेपालको कपिलवस्तुमा जन्मेको सर्वविदितै छ । गौतम बुद्ध नेपालका एक इश्वर मात्र होइनन विश्वमा बौद्ध धर्म मान्ने सबैका एक साझा इश्वर हुन । पूर्व मेचिदेखि पश्चिम महाकालिसम्मका सिमानाहरुमा आक्रमण गर्दै दिन प्रतिदिन हस्तक्षेप गर्दै आएको छीमेकी रास्ट्र भारतले कपिलवस्तु जिल्ला नजिकै आफ्नो क्षेत्रमा कपिलवस्तु ठाउँ नामाकरण गरेर गौतम बुद्ध भारतमा जन्मेको प्रमाणित गर्नको लागि दुरुस्तै स्थानको निर्माण गरेको* छ । यो सरासर नेपालको सार्वभौमसत्तामाथ विदेशी हस्तक्षेप गरेको हो । तथापि नेपालका नेताहरुलाई चासो त छदै छैन साथै हामी युवा वर्गमा पनि चासो कम हुदै गएको छ जुन एकदम दुर्भाग्यपूर्ण कुरा हो ।

अन्तमा राष्ट्र हामि सबैको हो तसर्थ सबै मिलि विदेशी हस्तक्षेपबाट मातृभूमी जोगाइ राख्न अग्रसर रहौ । बुद्ध नेपाली हुन भारतीय होइनन विश्वभरि रहेका नागरिक लाई यो कुराको जानकारी गराऔ । नेपालको भूमिमाथि भइरहेको अतिक्रमण र धर्म अतिक्रमण को विरुद्ध मा प्रवासबाट भारतलाई खबरदारि गरौ जय स्वाभिमान !!..

Category:

Music

Tags:

License:

Standard YouTube License

  • likes, 0 dislikes

Link to this comment:

Share to:
see all

All Comments (2)

Sign In or Sign Up now to post a comment!
  • DAmiiii....loped it ...

    

  • nice song tara guys katti herne ho k aru thauko concert ko video...haamro narayangarh ko concert ko video kaile herna paaune ho....

Loading...

Alert icon
0 / 00Unsaved Playlist Return to active list
    1. Your queue is empty. Add videos to your queue using this button:
      or sign in to load a different list.
    Loading...Loading...Saving...
    • Clear all videos from this list
    • Learn more