निधार मा लस्काएर सप्तरङी टिको, हिडि रहु सधैं तिमी सिखर को बाटो ओखार मा फोरी दियी बाधा हरु मैले, जता पनि पहरा झै घाम भन्दा पहिले.... (तिहार को मंगलमय शुभकामना शाहीत भाईतिका को उपलक्ष्यमा हेम लता द्वरा स्वोर्बद्ध सम्पूर्ण नेपाली दाजुभाइ दिदिबहिनी हरुमा समर्पित).
यस्मा प्रयोग गरिएक फोटो हरु online search बाट प्राप्त तिहार सम्बन्धी फोटो हरुलाई समेतिएको छ। नेपाली हरु को महान चाड तिहार को खुशी र उमङ हरु लाई विश्वक बिभिन्न ठाउँ मा रहेका नेपाली हरुले internet मा रखेका खुशी का पल हरु लाई हेम लता द्वरा स्वोरबद्ध गीत को साथमा, यहाँ हरु को माझ, तिहार को शुभकामना शाहीत
nice song...love it.. :)
chhucho 4 months ago
its really nice songs ,,,, making me cry coz i miss 3/4 ,, tihar,,,, im out of country,,,, thankx
aashumk 1 year ago