नेपाली कामदार वहराइन पठाउने विषयमा नेपाल र वहराइन बिच श्रम सम्झौता भएको छ । झण्डै ३० हजार कामदार रहेको भनिएको वहराइनमा नेपाली कामदारको हक हितको विशेष सुरक्षा हुने बताइएको छ । यस अघि नेपालको कतार, संयूक्त राज्य इमिरेट्स र कोरियासंग यस्तो सम्झता भइसकेको छ । सम्झौताले वहराइन जाने कामदार दोब्वर पुरयाउने अनुमान गरिरहेकै बेला आज हामीले सर्वसाधारणलाई सोधेका थियौं यो सम्झौता तपाईलाई कस्तो लाग्यो ? ANA २०६५ बैशाख १८
Link to this comment:
All Comments (0)