देशभरको अधिकांश स्थानको मतगणनाको नतिजालाई नेतृत्व गरी रहेको नेकपा माओवादी पार्टी की नेतृ पम्फा भूषाल भारी मतकासाथ विजयी हुनुभएको छ ।
ललितपुर क्षेत्र न. ३ की उम्मेदवार पम्फा भूषालले १८ हजार ९ शय ३० मत ल्याउनु भएको थियो भने उहांका निकटतम प्रतिद्धन्दी एमालेका रघुजी पन्तले १० हजार ६ शय ३२ मत पाउनुभएको छ ।
वर्तमान सरकारकी मन्त्री समेत रहेकी नेतृ भूषालको विजय सङगै ललितपुरका लगनखेल, जावलाखेल, पुलचोक लगायतका क्षेत्रमा विजयी जुलुस निस्की रहेका छन् ।
हालसम्म १६ क्षेत्रको अन्तिम परिणाम आइसकेको छ । जसमा नेकपा माओवादी ९, नेपाली कांग्रेस ३, नेकपा एमाले ३ र नेपाल मजदुर किसान पार्टीले १ स्थानमा विजय गरेका छन् । ANA २०६४ चैत्र ३०
Link to this comment:
All Comments (0)