Voice: Bala Bhattarai
Music: Nhyoo Bajracharya
Lyrics: Prem Guragain, Itahara, Morang, Nepal
(Dedicated to Lord Shiva...Shree Pashupatinath Temple...)
प्रभु तिम्रो म शरणमा आएं
अती नै ठुलो आशा लिएर,
शक्ती देउ मलाई शंघर्ष गर्न
परिश्रम गरी अगाडि बढ्न
नगरौं निन्दा अरु कसैको
उद्धार गरौं सदा सबैको
के छ र लानु दुई दिनको चोला
शान्ति साथ बसे मन खुशी होला
खुशी यो मनले प्रभुलाई सम्झौं
इश्वरको बास सबैमा देखौं
को भन्नु मेरो को छ र पराइ
एक समान देखौं सब मानबलाई
Link to this comment:
All Comments (0)