माओवादी जनमुक्ति सेनाका डेपुटी कमाण्डर नन्दकिशोर पुन पासाङले संविधान निर्माण जस्तो महत्वपूर्ण कार्यमा दलहरुले शर्त राख्न नमिल्ने बताउनुभएको छ । राजधानीमा आज आयोजित कार्यक्रममा डेपुटी कमाण्डर पासाङले जनमुक्ति सेनाको त्यागको भरमा परिर्वतन आएकोले जनसेनावारे दलहरुले सर्त राख्न नमील्ने स्पष्ट पार्नुभयो । ANA २०६५ जेष्ठ ०२
Link to this comment:
All Comments (0)