June 28 , 2009 - यस्तो पनि देख्न पर्यो
कलाकारको एक समूह माओवादी दलमा प्रवेश गरेको समाचारले देश विदेशमा एक सनसनी उत्पन्न गरेको छ। सबैको मनमा लौ के देख्न परेको यो? भन्ने लागेको हुन सक्छ। किनभने कलाकारहरुलाई तिनका प्रशंसकहरुले कलाकारको कलात्मक क्षमताको आधारमा पूज्य मानेका हुन्छन् न कि कुनै राजनैतिक विचार या सिद्धान्तको आधारमा तिनका फ्यान बनेका हुन्छन् । राजनैतिक विचार र सिद्धान्तको आधारमा चिनिने नेताहरु त जतिभने पनि छँदैछन् र तिनका फ्यान होइन बरु तिनबाट वाक्क पनि भइसकेका छन् । यस्तो अवस्थामा सामान्य जनताका साझा समुह मानिएका कलाकारहरुले कुनै एक दलमा प्रवेश लिँदा खलबली उत्पन्न हुनु स्वाभाविकै हो ।
पहिलेका यस्ता समाचारमा शायदै कसैले (सर्वसाधारण जनताहरुले) कान ठाडो पारेका या निधार मुख खुम्च्याएका होलान् । आजसम्म कति व्यक्तिहरुले कति दल त्यागे र कति दल फेरबदल गरेका छन् र यसलाई एक सामान्य प्रक्रियाको समाचारमा सिमित रहेको छ । किनभने राजनैतिक व्यक्तिहरुमा दल त्याग र प्रवेश सामान्य प्रकि्रया हो । तर जब सर्वसाधारण जनताका साझा मानिने व्यक्ति या समुहले कुनै विशेष राजनैतिक दलको झण्डा बोक्न थाल्छन् अनि साझापनमा प्रश्नचिन्ह सजिलै लाग्न सक्छ र अहिले भएको त्यहि हो ।
अब अर्को जटिल तर स्वाभाविक प्रश्न उठेको छ । त्यो के भने कतै अब कुनै साहित्यकारका समुहले कुनै राजनैतिक दल प्रवेश गर्ने त होइन ?
अन्त्यमा, दल प्रवेश गर्नु नगर्नु या कुनै राजनैतिक विचारधाराको अवलम्बन गर्नु कुनै पनि व्यक्तिको स्वतन्त्र निर्णय भएको र त्यस उपर प्रश्नचिन्ह उठाउन खोज्नु यस लेखको आशय चाहिँ पक्कै होइन।
Article Src = My sansar
lado kha parchandaaaaaa
kerranghk 8 months ago
Fk you all mawowadi 's, ch!kne haru ktm samma ayo, ktm bata lakhatna parne bela bhachha, Dumb people, with dumb ideology, Fk off and let the people live peacefull you freakin piece of dush bags !!!!!!!!
BeastOverdoze 9 months ago
Mark Prachanda's words on 3:11. One day people within his political group will raise against him...
madansherchan 1 year ago
Hey u all are motherfucka .!!and u all actors wt da fuckin hell u guys r doin ...dnt run after them .........FUCK U ALL..!!
rudrasable 1 year ago
Yo mujhi maobaadi haru nai villian ta ho ni, tyatro 14000 jantai maarera tyahi janta haru ko naaike baneko pani kasari bhagwan le herera baseko ho? tyatro janta marera ajha pani dhaak laaudai baseko chan, nakacharo haru.
Nepalikickass 2 years ago
Why RATO TIKA and FOOL MALA Mao s dont believe in any of this. They are just here to destroy our mongolaid cultures and customs........sla kutta haru
LukumRukumNP 2 years ago
Fucking maobadi why RATO TIKA you dont belive in any traditional culture .......You liers want to destroy nepalis ethenic cultures.........
LukumRukumNP 2 years ago
lol.. janischha taile..
rodunge 2 years ago
this is very bad way taken by our artists:: artists r known as good organ of a country but they just enter a fucking parti ::: prachanda who can only speak but can,,t do any thing:::::::. fuck all of them::
i like prakash subedi program : he is one of the good host in nepal.... can u plz upload more program realted with prakash:::::
fyfanbro 2 years ago
k ko hunchha lol aba maoist le manchhe lai marchhan chorchhan bhanera po actors haru maoist ma lageka hun just nakkal k movie ma jastai maoist ma pani lagne kura ho lol jasle manchhe lai manchhe bhandaina ..... afu ta kata sutdai gareko jasto lagyo mitra ... wake up mitra tx
magar1000 2 years ago