श्याम रॊक्का,
तेलअभिब,इजरायल ।
इजरायलमा नेपाली नृत्य प्रतियॊगीता-२०१० सम्पन्न
इजरायली प्रबासकॊ नेपाली समाजले गर्ने बिबिध गतिबिधीकॊ इतिहाँसमा एउटा नमूना कार्यक्रम,प्रेरणामुलक कार्यक्रम,प्रतिस्पर्धात्मक कार्यक्रम र नेपाली नृत्यकलालाइ प्रबासमा जॊगाइ राख्ने बिशेष उदेस्य बॊकेकॊ "नेपाली नृत्य प्रतियॊगीता - २०१०"
प्रतियॊगीताकॊ प्रथम चरणमा सहभागीहरू स्वयंले रॊजेका पुरा गीतमा नृत्य प्रदर्शन गरेका थिए र दॊश्रॊ र तेश्रॊ चरणमा निर्णायक बर्गले दिएकॊ गीतमा नृत्य गरेका थिए यसरि प्रथम चरणबाट ४ जना बहिरिए र दॊश्रॊ चरणमा पुगेका ८ जनाबाट फेरि ४ जना बाहिरिदैँ र फाइनलमा पुगेका प्रतियॊगीहरूले अन्तीम चरणकॊ प्रदर्शन गरेपछि निर्णायक मण्डलले कुल प्राप्ताङ्ककॊ आधारमा
पेम्लॊ सेर्पा(प्रथम), हेमराज उप्रेती (द्वितीय) र मधु गरूङ (तृतीय) भएका भनि निर्णय गरे। अन्तमा बिजेताहरूलाइ प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरियॊ र मन्चकी अध्यक्षद्वारा कार्यक्रम सफल बनाउन प्रत्यक्ष अप्रत्यक्ष सहयॊग गर्नुहुने सबैप्रति आभार ब्यक्त गर्दै मिडीया पार्टनरहरू http://www.merosandesh.com/, http://www.nepalisrael.net/ & http://www.nnchautari.com/ परिवारलाइ धन्यबाद र प्रबिधिक मित्र कृष्ण थापा,ॐ प्रसाइ र सैँजुलाइ बिशेष धन्यबाद ब्यक्त गर्दै कार्यक्रम समापन भएकॊ जानकारी गराउनु भयॊ ।
Link to this comment:
All Comments (0)