Loading...
Uploaded by ananepalnews on Dec 30, 2008
आज पुस १५ अर्थात गुरुङ तथा तमूहरुको महान चाड तमुल्होसार। विशेष गरि गुरुङहरुले टाढा टाढा बाट आएका आफन्तसंग भेटघाट गरि नयाँ नयाँ लुगा लगाएर, सेलरोटी, खिर लगायत मीठा परिकार खाएर र नाचगान गरेर ल्होसार मनाउने गर्छन । ANA २०६५ पौष १५
News & Politics
Standard YouTube License
Load more suggestions
Link to this comment:
All Comments (0)