एकिकृत नेकपा माओवादीले गणराज्य घोषणा गरेपछि त्यसको चौतर्फी विरोध हुन थालेको छ । शुक्रवार मात्र एकिकृत माओवादीले जनकपुरमा एक
समारोहका बीच मधेश गणराज्य घोषणा गरेको छ । मधेशवादी दलले यस गणराज्य घोषणालाई संघीयता विरुद्धको षडयन्त्र बताएका छन । सत्तासीन
तर्राई मधेश लोकतान्त्रिक पार्टर्ीी गणराज्य घोषणाबाट शान्ति सम्झौताको उल्लंघन भएको टिप्पणी गरेको छ । यसै सर्न्दर्भमा
आजको विचारमा प्रस्तुत छ तमलोपाका महामन्त्री तथा प्रवक्ता र्सर्बेन्द्रनाथ शुक्लासंग गरिएको कुराकानी ।।।
Link to this comment:
All Comments (0)