नेपालमा गणतन्त्रको कार्यान्वयन पश्चात पूर्वराजा ज्ञानेन्द्रले जुनसुकै अवस्थामा पनि आफुले देश नछोड्ने बतायता पनि उनका सुपुत्र पूर्वयुवराज पारस भने बनदोबस्तीका साथ केहि दिन अघि सिंगापुर प्रस्थान गरेका छन् । यसै सन्दर्भमा आज हामीले सर्वसाधारणलाई सोधेका थियौं पूर्वयुवराज पारसको विदेशगमनलाई कसरी लिनुभएको छ ? ANA २०६५ असार १९
Link to this comment:
All Comments (0)