फिल्म डाउनलोड गरी अवैद्य कारोबार गरेको आरोपमा प्रहरीले साइबरसंसार डटकमका सञ्चालकद्वय अभिनव कसजु र दिपङ्कर कसजुलाई पक्राउ गरेको छ ।
टेकुस्थित साइबरसंसारको कार्यालयमा साँझ सवा ६ बजे छापा मारेर सञ्चालकद्वयलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रबक्ता केदार ढकालले जानकारी दिए । उनीहरुले प्रतिलिपी अधिकारको दुरुपयोग गरी फिल्मको अवैद्य व्यापार गरेको सुराकीको आधारमा पक्राउ गरिएको उनले बताए ।
अभिनव र दिपङ्करले प्रतिलिपी अधिकार नलिई गीभमीएचडी डट कममा सदस्य बनाएर लाखौं रुपैयाँ असुल्ने गरेको आरोप प्रहरीले लगाएको छ । 'नेपाल डब्लुटीओको सदस्य राष्ट्र भएकाले उनीहरुलाई 'पाइरेसी' अन्तर्गत कारबाही हुन सक्छ
source from
http://www.nagariknews.com/hd.html
http://www.youtube.com/user/NagarikNews
??
thikthaknemesis 3 weeks ago