Prachanda ले यसो बोले ( 2009-12-22 ) : Wants to talk with New Delhi - ( HQ )

Loading...

Sign in or sign up now!
Alert icon
Upgrade to the latest Flash Player for improved playback performance. Upgrade now or more info.
8,702
Loading...
Alert icon
Sign in or sign up now!
Alert icon

Uploaded by on Dec 22, 2009

( Avenues TV - 2009-12-22 ) नागरिक सर्वोच्चताका लागि आन्दोलनरत एकीकृत नेकपा माओवादीले चौथो चरणको आन्दोलनको घोषणा गरेको छ। तेस्रो चरणको आन्दोलन अन्तर्गत तीन दिने आम हड्तालको समापन समारोहलाई काठमाडौंको नयाँ बानेश्वरमा सम्बोधन गर्दै अध्यक्ष पुष्पकमल दाहालले चौथो चरणको आन्दोलन घोषणा गर्नुभएको हो। चौथो चरणको आन्दोलन अन्तर्गत पुस गते देखि माघ दश गतेसम्म राष्ट्रिय जागरण अभियान र भ48डाफोर कार्यक्रम संचालन गरिने छ। त्यसबाट पनि माग सम्बोधन नभए माघ दश गतेदेखि अनिश्चितकालिन आम हड्ताल गरिने अध्यक्ष दाहालले जानकारी दिनुभयो।
समारोहलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले नागरिक सर्वोच्चताका लागि आफुले भारतसँग वार्ता गर्न तयार रहेको बताउनुभएको छ। काठमाडौंको नयाँ बानेश्वरमा आयोजित तीन दिने आम हड्तालको समापन समारोहमा बोल्दै अध्यक्ष दाहालले नेपाली कँग्रेस, नेकपा एमालेसँगको वार्ताको कुनै अर्थ नरहेकोले भारतसँग वार्ता गर्नुपर्ने बाध्यता आइलागेको बताउनुभयो। वर्तमान सरकार विदेशीको इसारमा चलिरहेको आरोप दोर्‍याउँदै अध्यक्ष दाहालले सत्ताधारी दलहरुसँग आफु हैरान भएको बताउनुभयो।

प्रधान सेनापति छत्रमान सिंह गुरुङको भारत भ्रमणको क्रममा भारतीय सेनापति दिपक कपुरले दिनुभएको भनिएको अभिव्यक्ति प्रति कडा रुपमा प्रस्तुत हुँदै अध्यक्ष दाहालले माओवादी लडाकु नागरिकको रुपमा मात्र सेनामा समायोजन गर्ने भन्ने विदेशी हस्तक्षेप भएको आरोप लगाउनु भयो।
उहाँले विस्तृत शान्ति सम्झौताको विरुद्धमा बोल्ने हैसियत कसैसँग नभएको बताउनुभयो।

कार्यक्रमलाई माओवादी उपाध्यक्ष डक्टर बाबुराम भट्टराई लगायतका केन्द्रीय नेताहरुले सम्बोधन गर्नुभएको छ।




Article/Video Copyright protected to " Avenues Tv "

Please rate and comment ! Subscribe for more !

  • likes, 2 dislikes

Link to this comment:

Share to:

Top Comments

  • No matter what this bloke has gut to stand up and say that India is trying to fuck our motherland !!!!

see all

All Comments (20)

Sign In or Sign Up now to post a comment!
  • ta mula pani tei dyann to mula hoss. you are a real mother fucker. shut the fuck off  ass hole.

  • prachand is corect?

  • this is a sensitive matters of nepal n nepali peoples..talking rubish about this great leader is an example of u guys fucked up heads outcome...so go and fuck urself rather than looking at this kind of stuffs in you tube...

  • now what u want sell

  • delhi tero baue ko ghar ho 

Loading...

Alert icon
0 / 00Unsaved Playlist Return to active list
    1. Your queue is empty. Add videos to your queue using this button:
      or sign in to load a different list.
    Loading...Loading...Saving...
    • Clear all videos from this list
    • Learn more