राजा ज्ञानेन्द्र र रानी कोमलले शाहवंशीय परम्परालाई निरन्तरता दिदै आज विहान दक्षीणकाली मन्दिरमा पुगी कुलदेवताको पुजा र पञ्चावली गर्नुभएको छ । राजा ज्ञानेन्द्र रानी कोमलका साथ विहान ११ बजे तिर मन्दिर प्रवेश गर्नुभएको हो ।राजाले मन्दिरको पुजापाठमा झण्डै १ घण्टा बिताउनुभएको थियो । पृथ्विनारायण शाहको पालादेखी वैशाख शुल्क अष्टमिका दिन कुलदेवता पुजाको प्रचलन राजपरिवारमा रहि आएको छ । ANA २०६५ बैशाख ३०
Link to this comment:
All Comments (0)