प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाद्वारा आगामी संविधानसभा निर्वाचन तोकिएको मितिमा सम्पन्न गर्ने दृढता व्यक्त । संविधानसभा निर्वाचनले नै नयां नेपाल निर्माणको आधार तय गर्ने भएकाले दातृ निकायका प्रतिनिधिहरु समक्ष चुनावप्रति आशंका नगर्न आग्रह । ANA २०६४ फागुन ९
Link to this comment:
All Comments (0)