तमु हरुको भाषा भेषभुषा,धर्म सँस्कार सँस्कृति,परम्परा रितिथितीको जगेर्न को निम्ती युके बासी तमुहरुले खोलिएको तमु संघ संस्था द्धोय तमु प्ये ल्हु संघ र तमु धिँ बिचमा भएको तमुहरुको महान पर्व ल्होसारलाई संयुक्त्त रुपमा मनाउने बारेमा बसेको बैठकमा तमु हरुको मौलिक धर्म गुरु पच्यु पैँडी चिव यारजङ् क्रोम्छे तमुले युके बासी तमुहरुले संयुक्त्त ल्होसार मात्रै मान्दैमा तमु एकताको सम्भव नदेखिनुको कारण हरुको बारेमा प्रस्ट्याउनु भएको यो भिडियो हेर्न नभुल्नु होला छैंगासुं छ्याज्यलो ।।
Satya ...
Theamor1986 2 months ago