माओवादीको ज्यादतीका बिरुद्ध सडकमा उत्रीएका प्रर्दशनकारीहरुले आज राजधानीको जनजीवन ठप्प पारेका छन् । प्रर्दशनका क्रममा ठाउं ठाउंमा प्रर्दशनकारी र प्रहरी बीच झडप भएको छ । प्रर्दशनकारीलाई वाई. सि. एलले आक्रमण गरेको भन्दै जडीबुटी रहेको अखिल नेपाल यातायात मजदुर संघको कार्यालयको आडीङ वोर्ड तोडफोड गर्नका साथै त्यहा राखिएको झण्डा समेत जलाइदिएका छ । ANA २०६५ जेष्ठ ८
Link to this comment:
All Comments (0)