Pratikshya gara meri mayalu Nepali modern song nepali pop song by Deepak Dipak Kharel !
प्रतिक्षा गर मेरी मायालु
समयले मानिसलाई कहाँ कहाँ पुराउँछ
प्रतिक्षा गर मेरी मायालु
समयले मानिसलाई कहाँ कहाँ पुराउँछ
कहिले हसाँउछ कहिले रुवाउँछ
आँशु र हाँसोको सँगम पनि गराउँछ
पर्खन्छन् कति आत्माहरु
मायाको धुनी बालेर
पर्खन्छन् कति आत्माहरु
मायाको धुनी बालेर
झस्कन्छन् कति सपनासँग
झस्कन्छन् कति सपनासँग
विपना हो कि भनेर
विपना हो कि भनेर
धैर् य गर मेरी पि्रयसी
समयले मानिसलाई कहाँ कहाँ पुराउँछ
उर्लन्छन् कति खोलाहरु
फर्कने आशा लिएर
उर्लन्छन् कति खोलाहरु
फर्कने आशा लिएर
तस्रन्छन् कति प्रेमी सँग
तस्रन्छन् कति प्रेमी सँग
धोका हो कि भनेर
धोका हो कि भनेर
केही त बोल मेरी जिन्दगी
समयले मानिसलाई कहाँ कहाँ पुराउँछ
कहिले हसाँउछ कहिले रुवाउँछ
आँशु र हाँसोको सँगम पनि गराउँछ
प्रतिक्षा गर मेरी मायालु
समयले मानिसलाई कहाँ कहाँ पुराउँछ |
Nice one
asmit59 1 week ago
this is really nice.
bikalad 5 months ago
heart touching song.........
franticsubash 1 year ago