I think now our government knows how how weak is our security system .
Update :
आक्रमणकारी वाइसीएल पक्राउ, नाइके फरार
सोमबार, 03 अगष्ट 2009 19:27 नागरिक
काठमाडौं, साउन १९ (नागरिक) - औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका महाप्रवन्धक गिरिराज भण्डारीमाथि सांघातिक आक्रमण गर्ने मध्येका दुई पक्राउ परेका छन्। प्रहरीले विकास राई र खड्गबहादुर तामाङलाई पक्राउ गरेको छ। "महाप्रवन्धकलाई आक्रमण गर्नेहरुको खोजी भैरहेको छ" बालाजु प्रहरी वृत्तका प्रमुख डिएसपी बसन्तराज कुँवरले भने।
पक्राउ परेका दुई विरुद्ध प्रहरीले सार्वजनिक अपराध अन्तरगत मुद्धा चलाउने निर्णय गरेको छ । पक्राउ परेका राई र तामाङ विरुद्ध सोमबारनै जिल्ला प्रशासन कार्यालयमा मुद्धा दर्ता गरिएको कुँवरले बताए ।
"चारजनाको नाममा किटानी रुपमै मुद्धा दायर गरेका छौं भने बाँकी २४/२५ जनाको खोजी गरिरहेका छौं"- कुँबरले भने। प्रहरीले आक्रमणको नेतृत्व गर्ने रोहित भनिने राजाराम ठकुरीलाई भने पक्राउ गर्न सकेको छैन । रोहित विरुद्ध पनि सार्वजनिक अपराध अन्तर्गत मुद्धा चलाइएको छ।
प्रहरीका अनुसार पक्राउ परेका राई र तामाङ औद्योगिक क्षेत्रमा रहेको उद्योगका मजदुर हुन्। उनीहरु माओवादी निकट वाइसिएलसँग पनि आवद्ध छन्। आइतबार पत्रकार सम्मेलन गरिरहँदा भण्डारीमाथि आक्रमण भएको थियो।
भण्डारीको मनमोहन मेमोरिएल अस्पतालमा उपचार भइरहेको छ। उनको कम्मरको दुईठाउँमा हाडमा असर परेको छ भने ६ ठाउँमा मसल चिरा परेको छ। चिकित्सकले उनलाई अझै ४/५ दिन अस्पतालमै बसेर आराम गर्नुपर्ने सुझाव दिएका छन् ।
Please leave you comments and rate this video !
Subscribe me and support me for more uploads!
Thank-X
Video courtesy : Nepal's no 1 News channel : Avenues television
This is the figure of new Nepal.......My Nepal My Pride???!!!!!!
themrholydiver 1 year ago
Nepal ko ladoo jasto political parties n thier pussy like meember organization.... maachik nee haru.....
mayitellu 1 year ago
omg....wtf,,,,
MsSamari 2 years ago
hey ananda uncle.....i saw u there.
rashikiaan1234 2 years ago
i never like maoist.jyanmaraharu
MultiSital 2 years ago
Ycl mero lado kha ani police haru pani...randi haru..
hendrix010 2 years ago
YCL
murkhabalak 2 years ago