युनाइटेड नेपलिज डेमोक्रेटिक फरम(UNDF ) ले सेप्टम्बर २५ आईतबारको दिन रगतदान कार्यक्रमको आयोजना गर्यो अमेरिकन रेडक्रस को बिशेष सहयोगमा न्यु योर्क, अस्टोरियामा रहेको चियन फेडरेसनको भबनमा|जिबनमा पहिलो पटक रगत दान गर्ने देख १०२ पटक सम्म नियमित रगतदान गर्नेहरुको उत्साह जनक उपस्थिति थियो|
thanks to all donators
lm4ever17 1 month ago