सायद तिम्रो बाटो मा...
मेरो पाइला न होला
सायद तिम्रो आँखा मा,
सपना मेरो न होला
तर मेरो जिवन मा,
तिमी सधै हुनेछौ
कहिले काहि रुनेछौ...२
सायद तिम्रो बाटो मा...
कति दिन बिते, कति रात हराये
तर तिमी आयेनौ...२
अंधकार तिम्रो जिवनमा,
ज्योति मेरो न होला
उदास तिम्रो जिवनमा,
मुस्कान मेरो न होला
तर मेरो जिवनमा,
तिमी सधै हुनेछौ
कहिले काहि रुनेछौ...२
सायद तिम्रो बाटो मा...
कति सपनाहरु याहाँ देखे मैले
तर तिमी आयेनौ...२
चन्चल तिम्रो जिवनमा,
जोबन मेरो न होला
सुन्दर मेरो जिवनमा,
सुन्दरता मेरो न होला
तर मेरो जिवनमा,
तिमी सधै हुनेछौ
कहिले काहि रुनेछौ...२
सायद तिम्रो बाटो मा...
मेरो पाईला न होला
सायद तिम्रो आँखा मा,
सपना मेरो न होला
तर मेरो जिवनमा,
तिमी सधै हुनेछौ
कहिले काहि रुनेछौ...२
सायाद तिम्रो बाटो मा..
सायद तिम्रो बाटो मा...
मेरो पाइला न होला
सायद तिम्रो आँखा मा,
सपना मेरो न होला
तर मेरो जिवन मा,
तिमी सधै हुनेछौ
कहिले काहि रुनेछौ...२
सायद तिम्रो बाटो मा...
कति दिन बिते, कति रात हराये
तर तिमी आयेनौ...२
अंधकार तिम्रो जिवनमा,
ज्योति मेरो...