सम्पूर्ण पुन दिदी-बैनी अनी दाजु-भाई हरु मा नमस्ते,
हजुर हरुको ठुलो जन-सहभागीता ले भरिपूर्ण, हामी पुन हरुको यो ऐतिहासिक अनी महत्तवपूर्ण कदम "पुन समाज नेपाल पर्थम राष्ट्रीय सममेलन" को भिडियो क्लिप देखेर, हजुर हरुको निर्णय अनी लक्ष्यको, मँ सम्मान गर्द छु । यो चुनौती पूर्ण आत्मसम्मान बाटोमा सधैं, हरेश न खाई, हामी पुन समाज को सधैं प्रगती, विकाश अनी एकताको सुत्रमा बाधी रहने कार्य-कुशलताको शुभ-कामना दिनु चहान्छौ ।
"पुन समाज नेपाल" लाई प्रथम ऐतिहासिक, राष्ट्रीय सम्मेलनको हार्दिक शुभ-कामना ब्यकत गर्दछु | उत्तरो उत्तर प्रगतीको शुभ-कामना |
पुन समाज पोखराले "पुन समाज नेपाल" को प्रथम राष्ट्रीय सम्मेलन सुरु गरेको र सफल परेकोमा ह्र्दय देखी सम्मन गर्द्छु |
radhikapun 1 year ago
सम्पूर्ण पुन दिदी-बैनी अनी दाजु-भाई हरु मा नमस्ते,
हजुर हरुको ठुलो जन-सहभागीता ले भरिपूर्ण, हामी पुन हरुको यो ऐतिहासिक अनी महत्तवपूर्ण कदम "पुन समाज नेपाल पर्थम राष्ट्रीय सममेलन" को भिडियो क्लिप देखेर, हजुर हरुको निर्णय अनी लक्ष्यको, मँ सम्मान गर्द छु । यो चुनौती पूर्ण आत्मसम्मान बाटोमा सधैं, हरेश न खाई, हामी पुन समाज को सधैं प्रगती, विकाश अनी एकताको सुत्रमा बाधी रहने कार्य-कुशलताको शुभ-कामना दिनु चहान्छौ ।
SANDESH2PUN 1 year ago