Added: 1 year ago
From: sherpoon
Views: 387
Sort by time | Sort by thread (beta)

Link to this comment:

Share to:

All Comments (2)

Sign In or Sign Up now to post a comment!
  • सम्पूर्ण पुन दिदी-बैनी अनी दाजु-भाई हरु मा नमस्ते,

    यो चुनौती पूर्ण आत्मसम्मान बाटोमा सधैं, हरेश न खाई, हामी पुन समाज को सधैं प्रगती, विकाश अनी एकताको सुत्रमा बाधी रहने कार्य-कुशलताको शुभ-कामना दिनु चहान्छौ । अरु बाट भन्दा पनि, आफ्नै समाज भित्रका मित्र हरुको असन्तुष्टी हरु लाई पनि, मध्य-नजर राखी हजुर हरु आफ्नो उद्देश्यमा पूर्णरुपले सफल हुनु भन्दै श्री करवाकेली बाबाज्यु सित प्राथना गर्द छु ।

  • सम्पूर्ण पुन दिदी-बैनी अनी दाजु-भाई हरु मा नमस्ते,

    हजुर हरुको ठुलो जन-सहभागीता ले भरिपूर्ण, हामी पुन हरुको यो ऐतिहासिक अनी महत्तवपूर्ण कदम "पुन समाज नेपाल पर्थम राष्ट्रीय सममेलन" को भिडियो क्लिप देखेर, हजुर हरुको निर्णय अनी लक्ष्यको, मँ सम्मान गर्द छु । यो चुनौती पूर्ण आत्मसम्मान बाटोमा सधैं, हरेश न खाई, हामी पुन समाज को सधैं प्रगती, विकाश अनी एकताको सुत्रमा बाधी रहने कार्य-कुशलताको शुभ-कामना दिनु चहान्छौ ।

Loading...
Alert icon
0 / 00Unsaved Playlist Return to active list
    1. Your queue is empty. Add videos to your queue using this button:
      or sign in to load a different list.
    Loading...Loading...Saving...
    • Clear all videos from this list
    • Learn more